IDE समिक्षा

यो म्याक्रो उपकरणपट्टीले IDE मा कार्यक्रम सम्पादन र परिक्षण गर्नका लागि बिबिध प्रकारका छविचित्रहरू उपलब्ध गराउछ ।

सम्पादक सञ्झ्यालमा, म्याक्रो उपकरणपट्टीको तल तपाईँ आधारभूत कार्यक्रम सङ्केत सम्पादन गर्न सक्नुहुन्छ । कार्यक्रम सङ्केत मा विच्छेदन बिन्दुहरू सेट गर्नलाई स्तम्भको बायाँ क्षेत्र प्रयोग गर्नुहोस् ।

सञ्झ्यालको निगरानी गर्नुहोस् (पर्यबेक्षक) सम्पादक सञ्झ्याल र चलहरूको प्रदर्शन गर्ने सूचीहरू वा एकल चरण प्रक्रियाले चलिरहेका बाँणहरू तल राखिएका हुन्छन् ।

क्रार्याक्रम चलिरहेको बेलामा SUBS र FUNCTIONS को बारेमा थाक कलका बारेमा सहि सूचना प्रदान गर्नलाई थाक कल सञ्झ्यालले दिन्छ ।