आधारहरू

यो खण्डले आधारभूत LibreOffice सँग कार्य गर्नका लागि मुलभूत तत्व प्रदान गर्दछ ।

LibreOffice आधारभूत सङ्केत सब...सब अन्त्य गर्नुहोस्प्रकार्य...प्रकार्य अन्त्य गर्नुहोस् सेक्सनहरूको बीचमा निर्दिष्ट गरिएको सबकार्यतालिकाहरू र प्रकार्यहरूमा आधारित हुन्छ । प्रत्येक सब वा प्रकार्यले अन्य सबहरू र प्रकार्यहरू बोलाउन सक्दछन् । यदि तपाईँले एउटा सब वा प्रकार्यका लागि जेनेरिक सङ्केत लेख्दा होशियारी अपनाउनुभयो भने, तपाईँले सम्भवत: यसलाई अन्य कार्यक्रमहरूमा पुन-प्रयोग गर्न सक्नुहुन्छ ।विधिहरू र प्रकार्यहरू पनि हेर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

Some restrictions apply for the names of your public variables, subs, and functions. You must not use the same name as one of the modules of the same library.


सब के हो ?

उपकार्यतालिका को छोटो रुप सब हो, त्यो कार्यक्रम भित्र निश्चित कार्यको ह्यान्डल गर्नलाई प्रयोग गरिन्छ । सबहरूको व्यक्तिगत कार्य-विधिहरू भित्र कार्यलाई बिभाजन गर्न प्रयोग गरिन्छ । बिभाजित कार्यक्रम कार्य-विधिहरू र उप कार्य-विधिहरू पढ्नयोग्य हुनेगरी बढाउनु र घट्नसक्ने त्रुटिहरू घटाउनु गर्दछ । एउटा सब संभाव्यले परामितिको रूपमा कार्यहरूका केही तर्कहरू लिन्छ तर कलिङ्गि सब वा प्रकार्यलाई कुनै पनि मान पछाडि फर्काउँदैन । उदाहरणका लागि:

मानहरू सँग केही चिज गर्नुहोस् (मेरो पहिलो मान, मेरो दोस्रो मान)

प्रकार्य के हो ?

एउटाप्रकार्यसब लाई आवश्यकता पर्दछ, जसले मान फिर्ता गर्दछ । चल घोषणाको दायाँ भागमा प्रकार्य प्रयोग गर्न सक्नुहुन्छ, उदाहरणका लागि, अर्को ठाउँ जहाँ तपाईँ साधारणतया मानहरू प्रयोग गर्नुहुन्छ ।

मेरो दोस्रो मान = मेरो प्रकार्य (मेरो पहिलो मान)

विश्वव्यापी र स्थानिय चलहरू

मोड्युलको भित्र सबै सवहरू र प्रकार्यहरूका लागि विश्वव्यापी चलहरू वैध हुन्छन् । तिनीहरूले पहिलो सव वा प्रकार्य सुरु गर्नुभन्दा अगाडि मोड्युलको सुरुमा घोषणा गर्दछन् ।

तपाईँले सब र प्रकार्यको भित्र घोषणा गर्नु चलहरू केबल सब वा प्रकार्य भित्र मात्रै वैध हुन्छ । ति चलहरूले उही नामसँग विश्वब्यापी चलहरू र सुपरवर्डिनेट सबहरू र प्रकार्यहरूबाट आउने उही नामसंगको स्थानिय चलहरू मिच्दछ ।

बनाउदै

कार्य-विधिहरू र प्रकार्यहरू (सवहरू र प्रकार्यहरू) भित्र तपाईँको कार्यक्रम छुट्याए पछि, तपाईँले अर्को परियोजनाहरूमा पुन: प्रयोग गर्नका लागि ति कार्य-विधि र प्रकार्यहरू फाइलमा बचत गर्न सक्नुहुन्छ ।आधारभूत LibreOfficeले मोड्युलहरू र लाइब्रेरीहरू लाई समर्थन गर्दछ । सबहरू र प्रकार्यहरू प्रायजसो मोड्युलमा सूचीकृत भएका हुन्छन् । तपाईँ मोड्युलहरू विश्वव्यापी वा कागजातको एक भागको रूपमा परिभाषित गर्न सक्नुहुन्छ । बहु मोड्युलहरूले लाइब्रेरीलाई समायोजित गर्न सक्छन् ।

Macroसंवाद को प्रयोगले तपाईँ सब, प्रकार्य, मोड्युल र लाइब्रेरीलाई एउटा फाइलबाट अर्को फाइलमा नक्कल गर्न वा सार्न सक्नुहुन्छ ।