आधारभूत LibreOffice सँग प्रोग्रामिङ

यो तपाईँले पाउनु भएको साधारण सूचना म्याक्रोहरू र आधारभूतLibreOffice सँग कार्य गर्ने बिषयमा हो ।

आधारहरू

यो खण्डले आधारभूत LibreOffice सँग कार्य गर्नका लागि मुलभूत तत्व प्रदान गर्दछ ।

वाक्य संरचना

यो सत्रमा आधारभूत LibreOffice को आधारभूत वाक्य संरचनाका तत्वहरूलाई व्याख्या गर्दछ । सबै कथनहरूको व्याख्या गर्नका लागि आधारभूत LibreOffice पथ पर्दशकलाई सान्दर्भिक गर्नुहोस् जुन छुट्टै उपलब्ध हुन्छ ।

एकिकृत विकास परिवेश (IDE)

यो सेक्सनले आधारभूत LibreOfficeका लागि एकिकृत विकास परिवेश वर्णन गर्दछ ।

घटना-ड्राइभन म्याक्रोहरू

यो सेक्सनले कार्यक्रम घटनाहरूलाई आधारभूत कार्यक्रमहरूमा मानाङ्कन गर्नलाई कसरि गर्ने भन्ने बारे वर्णन गर्दछ ।