संवाद सम्पादकमा नियन्त्रणहरू सिर्जना गर्दा

तपाईँको संवादमा नियन्त्रणहरू जोड्न BASIC संवाद सम्पादकको उपकरण बाकस को उपकरणहरू प्रयोग गर्नुहोस् ।

  1. उपकरण बाकसखोल्न,म्याक्रो उपकरणपट्टीको नियन्त्रणहरू घुसाउनुहोस प्रतिमाको पछिल्लो बाँणमा क्लिक गर्नुहोस ।

  2. उपकरणपट्टीमा एउटा उपकरणमा क्लिक गर्नुहोस् , उदाहरणका लागि, बटन.

  3. संवादमा, तपाईँले चाहेको साइजमा बटन तानेर ल्याउनुहोस् ।