गोलीचिन्हहरू र क्रमाङ्कन पट्टी

गोलीचिन्हहरू र क्रमाङ्कन पट्टीमा अनुच्छेदहरूको क्रम परिवर्तन र फरक अनुच्छेद तहहरू सहित क्रमाङ्कित अनुच्छेदहरूको संरचना परिमार्जन गर्ने कार्य समावेस हुन्छ ।

क्रमाङ्कन बन्द

हालको हनुच्छेद वा चयन गरिएको अनुच्छेदमा क्रमाङ्कन गर्ने वा गोलीहरू बन्द गर्नुहोस्.

प्रतिमा

क्रमाङ्कन बन्द


क्रमाङ्कन वा गोलिचिन्ह श्रृङ्खलामा चयन गरिएका अनुच्छेदहरूलाई एक तह माथि सर्दछ।

प्रतिमा


क्रमाङ्कनमा वा श्रृङ्खलामा चयन गरिएका अनुच्छेदलाई एक तह तल सर्दछ।

प्रतिमा


Promote One Level With Subpoints

Shifts paragraphs with subpoints up one numbering level. This is only visible when the cursor is positioned within numbered or bulleted text.

प्रतिमा

Promote One Level With Subpoints


Demote One Level With Subpoints

Shifts paragraphs with subpoints down one level. This is only visible when the cursor is positioned within numbered or bulleted text.

प्रतिमा

Demote One Level With Subpoints


क्रमाङ्कन रहित प्रविष्टि घुसाउनुहोस्

Inserts a paragraph without numbering. The existing numbering will not be affected.

प्रतिमा

अङ्करहित प्रविष्टि घुसाउनुहोस्


माथि सार्नुहोस

चयन गरिएका अनुच्छेदलाई एउटा भन्दा अघि यसको्को माथि अवस्थित गर्दछ।

प्रतिमा

माथि सार्नुहोस्


तल सार्नुहोस

चयन गरिएका अनुच्छेदलाई एउटा पछि यसकोमाथि अवस्थित गर्दछ।

प्रतिमा

तल सार्नुहोस्


उपबिन्दुहरू सँग माथि लैजानुहोस्

उपबिन्दुहरू सहित पहिलेको अनुच्छेदमा अनुच्छेद लैजानुहोस्. क्रमाङ्कन गरिएको वा गोली दिइएको पाठमा कर्सर राखियो भने मात्र यो हेर्न सकिन्छ.

प्रतिमा

सहायक बिन्दुहरूसँग माथि सार्नुहोस्


उपबिन्दुहरू सँग तल लैजानुहोस्

उपबिन्दुहरू सहित तलको अनुच्छेदमा अनुच्छेद लैजानुहोस्. क्रमाङ्कन गरिएको वा गोली दिइएको पाठमा कर्सर राखियो भने मात्र यो हेर्न सकिन्छ.

प्रतिमा

सहायक बिन्दुहरूसँग तल सार्नुहोस्


क्रमाङ्कन पुन: : सुरु गर्नुहोस्

पाठ क्रमाङ्कन पुन: सुरु गर्नुहोस्. क्रमाङ्कन गरिएको वा गोली दिइएको पाठमा कर्सर राखियो भने मात्र यो हेर्न सकिन्छ.

प्रतिमा

क्रमाङ्कन फेरि सुरु गर्नुहोस्


गोली चिन्हहरू र क्रमाङ्कन

Adds numbering or bullets to the current paragraph, and lets you edit format of the numbering or bullets.

Icon

गोलिचिन्हरहरू सुरु/बन्द्द