JDBC Connection
एउटा JDBC डाटाबेस पहुँच गर्नलाई विकल्प बर्णन गर्दछ ।
JDBC उदाहरणहरू
तपाईँले LibreOffice बाट JDBC डाटाबेस जडान गर्नलाईJDBC ड्राईभर कक्ष प्रयोग गर्न सक्नुहुन्छ । ड्राईभर कक्षा डाटाबेस निर्माताबाट प्रदान गरिन्छ । JDBC डाटाबेसहरूको दुई उदाहरणहरू Oracle र MySQL हुन ।
The driver classes must be added to LibreOffice in LibreOffice - PreferencesTools - Options - LibreOffice - Advanced. |
ओराकल डाटाबेस
तपाईँले सोलारिस वा लिनक्सबाट ओराकल डाटाबेस पहुँच गर्न JDBC ड्राइभर प्रयोग गर्न सक्नुहुन्छ । विण्डोजबाट डाटाबेस पहुँच गर्न, तपाईँलाई ODBC ड्राइभर आवश्यक पर्दछ ।
On UNIX, ensure that the Oracle database client is installed with JDBC support. The JDBC driver class for the Solaris Oracle client version 8.x is located in the <Oracle client>/product/jdbc/lib/classes111.zip directory. You can also download the latest version from the Oracle web site.
Data source URL बाकसमा,ओर्याकल डाटाबेस सर्भरको स्थान प्रविष्ट गर्नुहोस् ।URL को वाक्य संरचना डाटाबेस प्रकारमा निर्भर गर्दछ । विस्तृत जानकारीका लागि JDBC ड्राईभर सँग आएको मिसिलीकरण हेर्नुहोस् ।
ओराकल डाटाबेसका लागि, URLको वाक्य संरचना हुन्छ:
oracle:thin:@hostname:port:database_name
-
ओराकल डाटाबेस चलाउने मेशिनको नाम नै होस्टनाम हो । तपाईँले सर्भरको IP ठेगाना सँग होस्टनाम बदल्न सक्नुहुन्छ ।
-
ओराकल डाटाबेस सुनिने स्थानको पोर्ट नै पोर्ट हो । सहि पोर्ट ठेगानाका लागि तपाईँको डाटाबेस प्रशासकलाई सोध्नुहोस् ।
-
डाटाबेस नाम भनेको ओराकल डाटाबेस नाम हो । सहि नामका लागि तपाईँको डाटाबेस प्रशासकलाई सोध्नुहोस् ।
MySQL डाटाबेस
MySQL डाटाबेसका लागि mm.mysql-2.0.4-bin.jar ड्राईभर सँग्रह निम्न वेब साईटमा उपलब्ध छन:
एउटा MySQL डाटाबेसका लागि वाक्य संरचना:
mysql://hostname:port/database_name
-
होस्टनेम भनेको मेसिनको नाम हो जुन MySQLडाटाबेसमा चल्दछ ।तपाईँले होस्टनेमलाई सर्भरको IP ठेगाना सँग बदल्न सक्नुहुन्छ ।
-
पोर्ट ३३०६ नाम गरेको MySQL डाटाबेसहरूका लागि पूर्वनिर्धारित पोर्ट हो ।
-
डाटाबेस_नाम भनेको डाटाबेसको नाम हो ।
डेटा स्रोत URL
Enter the URL for the database. For example, for the MySQL JDBC driver, enter "jdbc:mysql://<Servername>/<name of the database>". For more information on the JDBC driver, consult the documentation that came with the driver.
JDBC ड्राईभर कक्ष
Enter the name of the JDBC driver.
Before you can use a JDBC driver, you need to add its class path. Choose LibreOffice - PreferencesTools - Options - LibreOffice- Advanced, and click the Class Path button. After you add the path information, restart LibreOffice. |
परिक्षण कक्ष
हालको सेटिङसँग जडान परिक्षण गर्दछ ।