Tips and Extended Tips

Tips and Extended Tips provide help while you work.

टिप्स

टिप्सले तपाईँंलाई उपकरणपट्टी बटनहरूको नामहरू सँग प्रदान गर्दछ। एउटा टिप प्रदर्शन गर्नका लागि,बटनको नाम नदेखिँदा सम्म सूचकलाई एउटा उपकरणपट्टी माथि राख्नुहोस।

टिप्सहरू पनि एउटा कागजातमा केही तत्वहरूका लागि प्रदर्शित गरिएका छन,जस्तै तपाईँंले कुनै एउटा कागजातबाट स्क्रोल गर्दा अध्याय नाम।

टिप प्रतिमा Tips are always enabled.

विस्तारित टिप्स

विस्तारित टिप्सले बटनहरू र आदेशहरूको बारेमा छोटकरी विवरण प्रदान गर्दछ। एउटा विस्तारित टिप प्रदर्शन गर्नका लागि,Shift+F1 थिच्नुहोस,त्यसपछि एउटा बटन वा आदेश लाई तोक्नुहोस।

टिप प्रतिमा यदि तपाईँंले जहिले पनि टिप्सको साटोमा विस्तारित टिप्स चाहनुहुन्छ भने, विस्तारित टिप्सलाई उपकरणहरू - विकल्प - LibreOffice - साधारणमा सक्षम पार्नुहोस।