गणितिय प्रकार्य

यो कोटिले क्याल्कका लागि गणितीयप्रकार्य समाहित गराउँदछ । विजार्ड प्रकार्य खोल्न घुसाउनु होस्- प्रकार्य रोज्नुहोस्रोज्नुहोस् ।

[text/scalc/01/func_aggregate.xhp#aggregate_head not found].

This function returns an aggregate result of the calculations in the range. You can use different aggregate functions listed below. The Aggregate function enables you to omit hidden rows, errors, SUBTOTAL and other AGGREGATE function results in the calculation.

RAWSUBTRACT

Subtracts a set of numbers and gives the result without eliminating small roundoff errors.

HOUR

Return a numeric value calculated by a combination of three colors (red, green and blue) and the alpha channel, in the RGBA color system. The result depends on the color system used by your computer.

[text/scalc/01/func_sumifs.xhp#sumifs_head not found].

Returns the sum of the values of cells in a range that meets multiple criteria in multiple ranges.

ABS

सङ्ख्याको निश्चित मान फर्काउँदछ ।

वाक्य संरचना

ABS(Number)

सङ्ख्या त्यो मान हो जसको निश्चित मान गणना हुन्छ ।

उदाहरण

मान-५६ प्रविष्टि गर्दा ५६ को निश्चित मान फर्काउनेछ ।

मान ५६ प्रविष्टि गर्दा ५६ को निश्चित मान फर्काउनेछ ।

-१ को उल्टा त्रिकोणमितिय साइनले मान -१.५७ फर्काउँदछ ।

ACOS

ले सङ्ख्याको उल्टो त्रिकोणमितिय कोसाइन फर्काउँदछ ।

वाक्य संरचना

ACOS(Number)

सङ्ख्या त्यो मान हो, जसको उल्टा त्रिकोणमितिय कोसाइन मान गणना गर्नुपर्ने छ ।

To return the angle in degrees, use the DEGREES function.

उदाहरण

-१ को उल्टा त्रिकोणमितिय कोसाइनले मान ३.१४ फर्काउँदछ ।

=DEGREES(ACOS(0.5)) returns 60. The cosine of 60 degrees is 0.5.

ACOSH

सङ्ख्याको विपरित हापरबोलिक कोसाइन फर्काउँदछ ।

वाक्य संरचना

ACOSH(Number)

सङ्ख्यामान हो जसमा विपरित हाइपरबोलिक कोसाइन गणना हुन्छ ।

Number must be greater than or equal to 1.

उदाहरण

१ को विपरित हाइपरबोलिक कोसाइनले मान ० फर्काउँदछ ।

१ को विपरित हाइपरबोलिक कोसाइनले मान ० फर्काउँदछ ।

ACOT

दिएको सङ्ख्याको विपरित को ट्यान्जेनट फर्काउँदछ ।

वाक्य संरचना

ACOT(Number)

सङ्ख्या मान हो जसमा वितरित कोटेन्जेन्ट गणना हुन्छ ।

To return the angle in degrees, use the DEGREES function.

उदाहरण

-१ को विपरित कोटेन्जेन्टले मान २.३६ फर्काउँदछ ।

=DEGREES(ACOT(1)) returns 45. The tangent of 45 degrees is 1.

ACOTH

दिएको सङ्ख्याको विपरित हाइपरबोलिक कोटेन्जेन्ट फर्काउँदछ ।

वाक्य संरचना

ACOTH(Number)

सङ्ख्या मान हो जसमा विपरित हापरबोलिक कोट्यानजेन्ट गणना हुन्छ ।

An error results if Number is between -1 and 1 inclusive.

उदाहरण

१.१को विपरित हापरबोलिक कोट्यान्जेन्टले मान १.५२ फर्काउँदछ ।

ASIN

ले सङ्ख्याको उल्टा त्रिकोणमितिय साइन फर्काउँदछ ।

वाक्य संरचना

ASIN (Number)

सङ्ख्या त्यो मान हो जसको उल्टा त्रिकोणमितिय साइन गणना गर्नुपर्ने छ ।

To return the angle in degrees, use the DEGREES function.

उदाहरण

-१ को उल्टा त्रिकोणमितिय साइनले मान -१.५७ फर्काउँदछ ।

-१ को उल्टा त्रिकोणमितिय ट्यान्जेन्टले मान -०.७९ फर्काउँदछ ।

=DEGREES(ASIN(0.5)) returns 30. The sine of 30 degrees is 0.5.

ASINH

सङ्ख्याको विपरित हाइपरबोलिक साइन फर्काउँदछ ।

वाक्य संरचना

ASINH(सङ्ख्या)

सङ्ख्यामान हो जसमा विपरित हापरबोलिक साइन गणना हुन्छ ।

उदाहरण

-९० को विपरित हाइपरबोलिक साइनले मान -५.१९ फर्काउँदछ ।

-१ को उल्टा त्रिकोणमितिय साइनले मान -१.५७ फर्काउँदछ ।

ATAN

ले सङ्ख्याको उल्टा त्रिकोणमितिय ट्यान्जेन्ट फर्काउँदछ ।

वाक्य संरचना

ATAN(सङ्ख्या)

सङ्ख्या त्यो मान हो जसको उल्टा त्रिकोणमितिय ट्यान्जेन्ट मान गणना गर्नुपर्ने छ ।

To return the angle in degrees, use the DEGREES function.

उदाहरण

-१ को उल्टा त्रिकोणमितिय ट्यान्जेन्टले मान -०.७९ फर्काउँदछ ।

=DEGREES(ATAN(1)) returns 45. The tangent of 45 degrees is 1.

ATAN2

ले निर्दिष्ट गरिएको x र y निर्देशांकहरूको उल्टा त्रिकोणमितिय ट्यान्जेन्ट फर्काउँदछ ।

वाक्य संरचना

ATAN2(Number x; number y)

सङ्ख्या x x समकक्षका लागि मान हो ।

सङ्ख्या y y समकक्षका लागि मान हो ।

ATAN2 returns the inverse trigonometric tangent, that is, the angle (in radians) between the x-axis and a line from point NumberX, NumberY to the origin. The angle returned is between -PI and PI.

To return the angle in degrees, use the DEGREES function.

उदाहरण

x निर्देशांकका लागि ४५ र y निर्देशांकका लागि ९० प्रविष्टि गर्नाले १.११ को एउटा उल्टा त्रिकोणमितिय ट्यान्जेन्ट फर्काउँदछ ।

=DEGREES(ATAN2(12.3;12.3)) returns 45. The tangent of 45 degrees is 1.

ATANH

सङ्ख्याको विपरित हाइपरबोलिक स्पर्शरेखा फर्काउँदछ ।

वाक्य संरचना

ATANH(Number)

सङ्ख्यामान हो जसमा विपरित हाइपरबोलिक स्पर्शरेखा गणना हुन्छ ।

Number must obey the condition -1 < number < 1.

उदाहरण

०.९९ को विपरित हाइपरबोलिक स्पर्शरेखाले मान २.६५ फर्काउँदछ ।

CEILING

गुणनको महत्व नजिकमा सङ्ख्या माथि सम्म परिक्रमा गर्दछ ।

वाक्य संरचना

CEILING(सङ्ख्या; महत्व; मोड)

सङ्ख्या सङ्ख्या हो त्यो राउन्ड गरेर बन्छ ।

महत्व त्यो सङ्ख्या हो जसको गुणन मान माथि परिक्रमण हुन्छ ।

Mode is an optional value. If the Mode value is given and not equal to zero, and if Number and Significance are negative, then rounding is done based on the absolute value of Number, i.e. negative numbers are rounded away from zero. If the Mode value is equal to zero or is not given, negative numbers are rounded towards zero.

चेतावनी प्रतिमा If the spreadsheet is exported to Microsoft Excel, the CEILING function is exported as the equivalent CEILING.MATH function that exists since Excel 2013. If you plan to use the spreadsheet with earlier Excel versions, use either CEILING.PRECISE that exists since Excel 2010, or CEILING.XCL that is exported as the CEILING function compatible with all Excel versions. Note that CEILING.XCL always rounds away from zero.

उदाहरण

=CEILING( -11; -2) ले -10 फर्काउँछ

=CEILING( -11; -2; 0) ले -10 फर्काउँछ

=CEILING( -11; -2; 1) ले -12 फर्काउँछ

CEILING.PRECISE

Rounds a number up to the nearest multiple of Significance, regardless of sign of Significance

वाक्य संरचना

CEILING.PRECISE(Number; Significance)

सङ्ख्या सङ्ख्या हो त्यो राउन्ड गरेर बन्छ ।

महत्व त्यो सङ्ख्या हो जसको गुणन मान माथि परिक्रमण हुन्छ ।

उदाहरण

=CEILING( -11; -2) ले -10 फर्काउँछ

COMBIN

वस्तुहरूको दिइएका सङ्ख्याका लागि संयोजनहरूको सङ्ख्या फर्काउँदछ ।

वाक्य संरचना

COMBIN(count 1; count 2)

गणना १ तत्वहरूको कूल सङ्ख्या हो ।

गणना २ तत्वहरूबाट चयन गरिएको गणना हो ।

COMBIN returns the number of ordered ways to choose these items. For example if there are 3 items A, B and C in a set, you can choose 2 items in 3 different ways, namely AB, AC and BC.

COMBIN implements the formula: Count1!/(Count2!*(Count1-Count2)!)

उदाहरण

तपाईँंले यदि पाठ बाकसहरू गणना १ र गणना २ मा २ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप १ फर्काउने छ ।

COMBINA

वस्तुहरूको (दोहोर्याउने संलग्न भएको) दिएको सङ्ख्याका लागि संयोजनहरूको सङ्ख्या फर्काउँदछ ।

वाक्य संरचना

COMBINA(count 1; count 2)

गणना १ तत्वहरूको कूल सङ्ख्या हो ।

गणना २ तत्वहरूबाट चयन गरिएको गणना हो ।

COMBINA returns the number of unique ways to choose these items, where the order of choosing is irrelevant, and repetition of items is allowed. For example if there are 3 items A, B and C in a set, you can choose 2 items in 6 different ways, namely AA, AB, AC, BB, BC and CC.

COMBINA implements the formula: (Count1+Count2-1)! / (Count2!(Count1-1)!)

उदाहरण

पाठ बाकसहरू गणना १ र २मा २ प्रविष्टि गरेको खण्डमा ३ परिणाम स्वरूप ३ फिर्ता गर्दछ ।

CONVERT

यो प्रकार्यले तपाईँलाई युरोपेली मुद्रा युरोमा रुपान्तरण गर्न अनुमति दिन्छ ।

वाक्य संरचना

CONVERT(मान;"Text"; "Text")

मान मुद्रामा रूपान्तरण गर्नुपर्ने रकम हो ।

पाठ प्रस्नमा (उदाहरणका लागि, "EUR") मुद्राका लागि कार्यालय पद्यांस हो । पहिलो पाठ परामितिले रूपान्तरण गर्नलाई स्रोत मान दिन्छ, दोस्रो पाठले पाठ परामितिले दिशानिर्देश मान दिन्छ ।

Full_precision is optional. If omitted or False, the result is rounded according to the decimals of the To currency. If Full_precision is True, the result is not rounded.

Triangulation_precision is optional. If Triangulation_precision is given and >=3, the intermediate result of a triangular conversion (currency1,EUR,currency2) is rounded to that precision. If Triangulation_precision is omitted, the intermediate result is not rounded. Also if To currency is "EUR", Triangulation_precision is used as if triangulation was needed and conversion from EUR to EUR was applied.

उदाहरण:

=CONVERT(100;"ATS";"EUR") १०० अष्ट्रेलियन स्चिलिङ युरोमा रूपान्तरण गर्दछ ।

=CONVERT(100;"EUR";"DEM") १०० युरो जर्मन मार्कमा रूपान्तरण गर्दछ ।

CONVERT_OOO

Converts a value from one unit of measurement to another unit of measurement. The conversion factors are given in a list in the configuration.

At one time the list of conversion factors included the legacy European currencies and the Euro (see examples below). We suggest using the new function EUROCONVERT for converting these currencies.

वाक्य संरचना

CONVERT_OOO(value;"text";"text")

उदाहरण

=CONVERT_OOO(100;"ATS";"EUR") returns the Euro value of 100 Austrian Schillings.

=CONVERT_OOO(100;"EUR";"DEM") converts 100 Euros into German Marks.

COS

दिएको सङ्ख्या (कोण)को कोसाइन फर्काउँदछ ।

वाक्य संरचना

COS(Number)

सङ्ख्या मान हो जसमा कोसाइन गणना हुन्छ ।

To return the cosine of an angle in degrees, use the RADIANS function.

उदाहरणहरू

कोण ६.२८ (2Pi)ले १ को कोसाइन फर्काउँदछ ।

कोण ३.१४ (Pi) ले -१को कोसाइन फर्काउँदछ ।

COSH

सङ्ख्याको हापरबोलिक कोसाइन फर्काउँदछ ।

वाक्य संरचना

COSH(Number)

सङ्ख्या मान हो जसमा हाइपरबोलिक कोसाइन गणना हुन्छ ।

उदाहरण

मान -५ प्रविष्टि गर्दा ७४.२१को हाइपरबोलिक कोसाइन फर्काउने छ ।

COT

दिएको कोणको कोट्यान्जेन्ट फर्काउँदछ ।

वाक्य संरचना

COT(Number)

सङ्ख्या मान हो जसमा कोट्यान्जेन्ट गणना हुन्छ ।

To return the cotangent of an angle in degrees, use the RADIANS function.

The cotangent of an angle is equivalent to 1 divided by the tangent of that angle.

उदाहरण:

कोण - ४५ले -०.६२को कोट्यान्जेन्ट फर्काउँदछ ।

कोण ९०ले -०.५को कोट्यान्जेन्ट फर्काउँदछ ।

COTH

दिएको सङ्ख्या (कोण)को हाइपरबोलिक कोट्यान्जेन्ट फर्काउँदछ ।

वाक्य संरचना

COTH(Number)

सङ्ख्या मान हो जसमा हाइपरबोलिक कोट्यान्जेन्ट गणना हुन्छ ।

उदाहरण

मान ९० प्रविष्टि गर्दा १को हाइपरबोलिक कोट्यान्जेन्ट फर्काउँदछ ।

CSC

Returns the cosecant of the given angle (in radians). The cosecant of an angle is equivalent to 1 divided by the sine of that angle

वाक्य संरचना

COSH(Number)

सङ्ख्या मान हो जसमा कोसाइन गणना हुन्छ ।

To return the cosecant of an angle in degrees, use the RADIANS function.

उदाहरणहरू

=CSC(PI()/4) returns approximately 1.4142135624, the inverse of the sine of PI/4 radians.

कोण ३.१४ (Pi) ले -१को कोसाइन फर्काउँदछ ।

CSCH

सङ्ख्याको हापरबोलिक कोसाइन फर्काउँदछ ।

वाक्य संरचना

COSH(Number)

सङ्ख्या मान हो जसमा हाइपरबोलिक कोसाइन गणना हुन्छ ।

उदाहरण

=CSCH(1) returns approximately 0.8509181282, the hyperbolic cosecant of 1.

DEGREES

रेडियनहरू डिग्रीमा रूपान्तरन गर्दछ ।

वाक्य संरचना

DEG(Number)

सङ्ख्या रूपान्तरण गर्नुपर्ने मान ।

उदाहरण

=DEGREES(PI()) returns 180 degrees.

EVEN

ले धनात्मक सङ्ख्या नजिकको जोड इन्टिजर माथि सम्म र ऋणात्मक सङ्ख्या नजिकको बिजोड इन्टिजर तल सम्म परिक्रमण गर्दछ ।

वाक्य संरचना

EVEN(number)

सङ्ख्या परिक्रमण हुनुपर्ने सङ्ख्या हो ।

उदाहरणहरू

यदि सङ्ख्या ०.०१ प्रविष्टि गरेको खण्डमा, परिणाम को रूपमा २ फर्काउने छ ।

यदि सङ्ख्या ०.०१ प्रविष्टि गरेको खण्डमा, परिणाम को रूपमा २ फर्काउने छ ।

-१ को उल्टा त्रिकोणमितिय साइनले मान -१.५७ फर्काउँदछ ।

यदि सङ्ख्या ०.०१ प्रविष्टि गरेको खण्डमा, परिणाम को रूपमा २ फर्काउने छ ।

EXP

ले सङ्ख्याको शक्तिमा e वृद्धि फर्काउँदछ । स्थिरांक e संग लगभग २.७१८२८१८२८४५९०४ को मान छ ।

वाक्य संरचना

EXP(number)

सङ्ख्या पावर हो जसलाई e बढाउनु पर्दछ ।

उदाहरण

-४ पावरमा बढेको eका लागि परिणाम ०.०२ हो ।

FACT

सङ्ख्याको क्रमगुणन फर्काउँदछ । FACT(0) ले १ फर्काउँदछ. FACT(n) ले १*२*३*४* ... *n फर्काउँदछ ।

वाक्य संरचना

FACT(number)

सङ्ख्या मान हो जसमा क्रमगुणन गणना हुन्छ ।

=FACT(0) returns 1 by definition.

The factorial of a negative number returns the "invalid argument" error.

उदाहरण

FACT(10) ले ३६२८८०० फर्काउँदछ ।

FACT(0) ले परिभाषाद्वारा १ फर्काउँदछ ।

FLOOR

ले महत्वको नजिकको गुणन तल सम्म सङ्ख्या परिक्रमण गर्दछ ।

वाक्य संरचना

FLOOR(सङ्ख्या; सिग्निफिकेन्स; मोड)

सङ्ख्या सङ्ख्या हो जसलाई तल राउन्ड गरिएको हुनु पर्दछ ।

सिग्निफिकेन्स मान हो जसमा गुणन सङ्ख्याको तल राउन्ड गरिएको हुनु पर्दछ ।

Mode is an optional value. If the Mode value is given and not equal to zero, and if Number and Significance are negative, then rounding is done based on the absolute value of Number, i.e. negative numbers are rounded towards zero. If the Mode value is equal to zero or is not given, negative numbers are rounded away from zero.

चेतावनी प्रतिमा If the spreadsheet is exported to Microsoft Excel, the FLOOR function is exported as the equivalent FLOOR.MATH function that exists since Excel 2013. If you plan to use the spreadsheet with earlier Excel versions, use either FLOOR.PRECISE that exists since Excel 2010, or FLOOR.XCL that is exported as the FLOOR function compatible with all Excel versions. Note that FLOOR.XCL always rounds towards zero.

उदाहरण

=FLOOR( -11; -2) ले -12 फर्काउँछ

=FLOOR( -11; -2; 0) ले -12 फर्काउँछ

=FLOOR( -11; -2; 1) ले -10 फर्काउँछ

FLOOR.PRECISE

Rounds a number down to the nearest multiple of Significance, regardless of sign of Significance

वाक्य संरचना

FLOOR.PRECISE(Number; Significance)

सङ्ख्या सङ्ख्या हो जसलाई तल राउन्ड गरिएको हुनु पर्दछ ।

सिग्निफिकेन्स मान हो जसमा गुणन सङ्ख्याको तल राउन्ड गरिएको हुनु पर्दछ ।

उदाहरण

=FLOOR( -11; -2) ले -12 फर्काउँछ

GCD

दुई वा धेरै इन्टेजरहरूको सबै भन्दा ठूलो भाजक फर्काउँदछ ।

The greatest common divisor is the positive largest integer which will divide, without remainder, each of the given integers.

वाक्य संरचना

GCD(integer 1 to 30)

इन्टिजर १ देखि ३० ३० भन्दा बढी इन्टेजरहरू छन् जसमा सबभन्दा ठूलो साझा भाजक गणना हुन्छ ।

उदाहरण

यदि पाठ बाकसहरू इन्टिजर १;२; र ३मा सङ्ख्याहरू ५१२;१०२४;र २००० प्रविष्टि गरेको खण्डमा; परिणाम स्वरूप १६ फर्काउँदछ ।

=GCD(B1:B3) where cells B1, B2, B3 contain 9, 12, 9 gives 3.

GCD_EXCEL2003

The result is the greatest common divisor of a list of numbers.

द्रष्टव्य प्रतिमा The functions whose names end with _ADD or _EXCEL2003 return the same results as the corresponding Microsoft Excel 2003 functions without the suffix. Use the functions without suffix to get results based on international standards.

वाक्य संरचना

GCD_EXCEL2003(Number(s))

सङ्ख्या(हरू): ३० भन्दा माथिको सङ्ख्याहरूको सूची ।

उदाहरण

=GCD_EXCEL2003(5;15;25) returns 5.

INT

तल सबभन्दा नजिको इन्टिजरमा सङ्ख्या घुसाउनु होस् ।

वाक्य संरचना

INT(number)

सङ्ख्या सङ्ख्या हो जसलाई सबभन्दा नजिककको इन्टिजरमा तल बनाउनु पर्दछ ।

Negative numbers round down to the integer below.

उदाहरण

यदि तपाईँंले सङ्ख्या -०.१ प्रविष्टि गरेको खण्डमा -१ परिणामको रूपाम फर्काउने छ ।

यदि सङ्ख्या २३.७४, प्रविष्टि गरेको खण्डमा २३ परिणामको रूपाम फर्काउने छ ।

ISO.CEILING

Rounds a number up to the nearest multiple of Significance, regardless of sign of Significance

वाक्य संरचना

ISO.CEILING(Number; Significance)

सङ्ख्या सङ्ख्या हो त्यो राउन्ड गरेर बन्छ ।

महत्व त्यो सङ्ख्या हो जसको गुणन मान माथि परिक्रमण हुन्छ ।

उदाहरण

=CEILING( -11; -2) ले -10 फर्काउँछ

LCM

एक वा बढी इन्टिजरहरूको कमसेकम साझा गुणन फर्काउँदछ ।

वाक्य संरचना

LCM(integer 1 to 30)

इन्टिजर १ देखि ३० ३० भन्दा इन्टिजरहरू छन् जसमा सबभन्दा सानो साझा गुणन गणना गर्दछ ।

उदाहरण

यदि पाठ बाकसहरू इन्टिजर १;२; र ३मा सङ्ख्याहरू ५१२;१०२४;र २००० प्रविष्टि गरेको खण्डमा; परिणाम स्वरूप १२८००० फर्काउँदछ ।

LCM_EXCEL2003

The result is the lowest common multiple of a list of numbers.

द्रष्टव्य प्रतिमा The functions whose names end with _ADD or _EXCEL2003 return the same results as the corresponding Microsoft Excel 2003 functions without the suffix. Use the functions without suffix to get results based on international standards.

वाक्य संरचना

LCM_EXCEL2003(Number(s))

सङ्ख्या(हरू): ३० भन्दा माथिको सङ्ख्याहरूको सूची ।

उदाहरण

=LCM_EXCEL2003(5;15;25) returns 75.

LN

ले सङ्ख्याको स्थिरांक ई मा आधारित प्राकृतिक लघुगणक फर्काउँदछ । स्थिरांक ई सँग लगभग २.७१८२८१८२८४५९०४ मान छ ।

वाक्य संरचना

LN(number)

सङ्ख्यामान हो जसमा प्राकृतिक लघुगणक गणना हुन्छ ।

उदाहरण

मान ३ को बेस ई मा प्राकृतिक लघुगणकले नतिजाको रुपमा १.१ को परिक्रमित मान फर्काउँदछ ।

=GESTEP(5;1)ले १ फर्काउँदछ ।

LOG

निर्दिष्ट आधारमा सङ्ख्याको लघुगणक फर्काउँदछ ।

वाक्य संरचना

LOG(number; base)

सङ्ख्यामान हो जसमा लघुगणक गणना हुन्छ ।

आधार लघुगणक गणना गर्नका लागि आधार हो ।

उदाहरण

आधार ३मा सङ्ख्या १० को लघुगणकले परिणामको रूपामा २.१ फर्काउँदछ ।

यदि तपाईँंले सङ्ख्या -०.१ प्रविष्टि गरेको खण्डमा -१ परिणामको रूपाम फर्काउने छ ।

LOG10

सङ्ख्याको आधार-१० लघुगणक फर्काउँदछ ।

वाक्य संरचना

LOG10(number)

सङ्ख्या मान हो जसमा आधार १०मा भएको लघुगणक गणना हुन्छ ।

उदाहरण

मान ३को आधार १०मा भएको लघुगणकले परिणामको रूपमा ०.४८ फर्काउँदछ ।

MOD

सङ्ख्या भाजक द्वादा भाग गरिसके पछि शेष फर्काउँदछ

वाक्य संरचना

MOD(Dividend; Divisor)

भाज्य मान हो जुनचाँहि भाग गरेपछि पत्ता लग्ने शेष हो ।

भाजकसङ्ख्या हो जसलाई निर्दिष्ट मानद्वारा भाग गर्न ।

उदाहरण

भाज्य फाँटमा मान१७लाई भाजक -१४द्वारा भाग गर्दा शेषको रूपमा -१.२ फर्काउनेछ ।

मान ५६ प्रविष्टि गर्दा ५६ को निश्चित मान फर्काउनेछ ।

MROUND

परिणाम सङ्ख्याको सबभन्दा नजिकको इन्टिजर गुणन हो ।

वाक्य संरचना

MROUND(सङ्ख्या; गुणन)

Returns Number rounded to the nearest multiple of Multiple.

An alternative implementation would be Multiple * ROUND(Number/Multiple).

उदाहरण

३ को कुन इन्टिजर गुणन १५.५ को निकटस्थ हुन्छ ?

=MROUND(१.६;०.५) ले १.५फर्काउँदछ , १.६ नजिकमा ०.५को सबभन्दा नजिकको इन्टिजर गुणन ।

MULTINOMIAL

Returns the factorial of the sum of the arguments divided by the product of the factorials of the arguments.

वाक्य संरचना

MULTINOMIAL (Number(s))

सङ्ख्या(हरू): ३० भन्दा माथिको सङ्ख्याहरूको सूची ।

उदाहरण

यदि F11देखि H11ले मानहरू २,३ र ४ समावेश गराएको खण्डमा =MULTINOMIAL(F11:H11) ले १२६० फर्काउँदछ । यसले सूत्रमा अनुरूप गराउँदछ =(२+३+४)! / (२!*३!*४!)

ODD

धनात्मक सङ्ख्या नजिकको बिजोर इन्टिजर माथि सम्म र ऋणात्मक सङ्ख्या नजिकको बिजोर सङ्ख्या तल सम्म परिक्रमण गर्दछ ।

वाक्य संरचना

ODD(सङ्ख्या)

सङ्ख्या परिक्रमण गर्नुपर्ने सङ्ख्या हो ।

उदाहरण

यदि सङ्ख्या १.०१ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप ३ फर्काउँदछ ।

यदि सङ्ख्या १.०१ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप ३ फर्काउँदछ ।

यदि सङ्ख्या १.०१ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप ३ फर्काउँदछ ।

यदि सङ्ख्या १.०१ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप ३ फर्काउँदछ ।

PI

PI को मान(राउन्ड गरेको मान ३.१४१५९) फर्काउँदछ ।

वाक्य संरचना

PI()

उदाहरण

Pi ३.१४१५९... राउन्ड गरेको मानको हो ।

POWER

पावरमा बढेको सङ्ख्याको परिणाम फर्काउँछ ।

वाक्य संरचना

POWER(base; power) or base ^ power

आधार सङ्ख्या हो जसमा दिएको पावर बढाइएको हुन्छ ।

The same result may be achieved by using the exponentiation operator ^:

Base^Exponent

उदाहरण

यदि आधारको रूपमा ३ र पावरको रूपमा -२ प्रविष्टि गरेको खण्डमा परिणामको रूपमा ०.११ फर्काउँदछ ।

=4^3 also returns 4 to the power of 3.

QUOTIENT

भाग सञ्चालनको इन्टिजर परिणाम फर्काउँदछ ।

वाक्य संरचना

QUOTIENT(Numerator;Denominator)

Returns the integer part of Numerator divided by Denominator.

QUOTIENT is equivalent to INT(numerator/denominator), except that it may report errors with different error codes.

उदाहरण

=QUOTIENT(11;3)ले ३ फर्काउँदछ । २को शेषलाई बिर्सि दिन्छ ।

RADIANS

डिग्रिहरूलाई रेडियनमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना

RADIANS(number)

डिग्रिहरूमा कोणकोसङ्ख्या हो ।

उदाहरण

=RADIANS(90) returns 1.5707963267949, which is PI/2 to Calc's accuracy.

RAND

० र १ को बीचमा र्यानडम सङ्ख्या फर्काउँदछ ।

वाक्य संरचना

RAND( )

This function produces a new random number each time Calc recalculates. To force Calc to recalculate manually press F9.

To generate random numbers which never recalculate, copy cells each containing =RAND(), and use Edit - Paste Special (with Paste All and Formulas not marked and Numbers marked).

उदाहरण

=RAND() returns a random number between 0 and 1.

RANDBETWEEN

ले तलमाथि बीचको जथाभाबि भएका इन्टिजर सङ्ख्या (दुवै संलग्न) फर्काउँदछ ।पुन: गणना गर्नलाई Shift+Ctrl+F9 थिच्नुहोस् ।

वाक्य संरचना

RANDBETWEEN (तल; माथि)

Returns an integer random number between integers Bottom and Top (both inclusive).

This function produces a new random number each time Calc recalculates. To force Calc to recalculate manually press Shift++F9.

To generate random numbers which never recalculate, copy cells containing this function, and use Edit - Paste Special (with Paste All and Formulas not marked and Numbers marked).

उदाहरण

=RANDBETWEEN (20;30) ले २० र ३०को बीचमा इन्टिजर फर्काउँदछ ।

ROUND

दशमलब स्थानहरूको निश्चित सङ्ख्या सम्म सङ्ख्याहरू फर्काउँदछ ।

वाक्य संरचना

ROUND(number; count)

सङ्ख्या राउन्ड गर्नुपर्ने सङ्ख्या हो ।

This function rounds to the nearest number. See ROUNDDOWN and ROUNDUP for alternatives.

उदाहरण

यदि तपाईँले सङ्ख्या फाँटमा सङ्ख्या१७.५४६ प्रविष्टि गर्नु भएको खण्डमा राउन्ड गरिएका स्थानहरूको सङ्ख्याको रूपमा १ सहित निर्दिष्ट गरेको हुन्छ ।परिणाम स्वरूप १७.५ फर्काउने छ ।

=ROUND(-32.4834; 3) ले -32.483 फर्काउँदछ । सबै दशमलबहरू हेर्न कक्ष ढाँचा परिवर्तन गर्नुहुन्छ ।

यदि तपाईँले सङ्ख्या फाँटमा सङ्ख्या१७.५४६ प्रविष्टि गर्नु भएको खण्डमा राउन्ड गरिएका स्थानहरूको सङ्ख्याको रूपमा १ सहित निर्दिष्ट गरेको हुन्छ ।परिणाम स्वरूप १७.५ फर्काउने छ ।

यदि सङ्ख्या १.०१ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप ३ फर्काउँदछ ।

गणना फाँटमा मान १२३.३४३ र मान २ प्रविष्टि गर्दा १२३.३५ फर्काउने छ ।

ROUNDDOWN

सङ्ख्या तल शून्य अगाडि राउन्ड गर्दछ ।

वाक्य संरचना

ROUNDDOWN(number; count)

सङ्ख्यातल राउन्ड गर्नुपर्ने सङ्ख्या हो ।

This function rounds towards zero. See ROUNDUP and ROUND for alternatives.

उदाहरण

गणना फाँटमा मान ५६७.५६७ र मान २ प्रविष्टि गर्दा ५६७.५६ फर्काउने छ ।

गणना फाँटमा मान ५६७.५६७ र मान २ प्रविष्टि गर्दा ५६७.५६ फर्काउने छ ।

गणना फाँटमा मान ५६७.५६७ र मान २ प्रविष्टि गर्दा ५६७.५६ फर्काउने छ ।

गणना फाँटमा मान ५६७.५६७ र मान २ प्रविष्टि गर्दा ५६७.५६ फर्काउने छ ।

ROUNDUP

निर्दिष्ट दशमलव स्थान अनुसार सङ्ख्याको माथि राउन्ड गर्दछ ।

वाक्य संरचना

ROUNDUP(number; count)

सङ्ख्या माथि राउन्ड गर्नुपर्ने सङ्ख्याहो ।

This function rounds away from zero. See ROUNDDOWN and ROUND for alternatives.

उदाहरण

गणना फाँटमा मान १२३.३४३ र मान २ प्रविष्टि गर्दा १२३.३५ फर्काउने छ ।

गणना फाँटमा मान ५६७.५६७ र मान २ प्रविष्टि गर्दा ५६७.५६ फर्काउने छ ।

गणना फाँटमा मान १२३.३४३ र मान २ प्रविष्टि गर्दा १२३.३५ फर्काउने छ ।

यदि सङ्ख्या -४.५ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप -१ फर्काउँदछ ।

गणना फाँटमा मान १२३.३४३ र मान २ प्रविष्टि गर्दा १२३.३५ फर्काउने छ ।

SEC

Returns the secant of the given angle (in radians). The secant of an angle is equivalent to 1 divided by the cosine of that angle

वाक्य संरचना

SIN(number)

सङ्ख्या रेडियनहरूमा कोण हो ।

To return the secant of an angle in degrees, use the RADIANS function.

उदाहरणहरू

=SEC(PI()/4) returns approximately 1.4142135624, the inverse of the cosine of PI/4 radians.

कोण ३.१४ (Pi) ले -१को कोसाइन फर्काउँदछ ।

SECH

सङ्ख्याको हाइपरबोलिक साइन फर्काउँदछ ।

वाक्य संरचना

SINH(number)

सङ्ख्या सङ्ख्या हो जसमा हापरबोलिक साइन गणना हुन्छ ।

उदाहरण

यदि मान -५ प्रविष्टि गरेको खण्डमा,हाइपरबोलिक मानको रूपमा -७४.२ फर्काउने छ ।

SERIESSUM

सङ्ख्या xको पावरहरूको जोड फर्काउँदछ । तल दिएको सूत्रको अनुसार:

SERIESSUM(x;n;m;coefficients) = coefficient_1*x^n + coefficient_2*x^(n+m) + coefficient_3*x^(n+2m) +...+ coefficient_i*x^(n+(i-1)m)

वाक्य संरचना

ERIESSUM(x; n; m; coefficients)

x: निर्भर चलको रूपमा सङ्ख्या

n: पावर स्ट्रिङ

m: बढोत्तरी

गुणांकहरू:गुणांकहरूको श्रृंखलाहरू । एउटा सेक्सनद्वारा प्रत्येक गुणांकहरूको श्रृंखलाहरू जोडका लागि विस्तार गरिन्छ ।

SIGN

सङ्ख्याको चिन्ह फर्काउँछ । प्रकार्यले धनात्मक चिन्हका लागि परिणाम १ दिन्छ र ऋणात्मक चिन्हका लागि परिणाम -१ दिन्छ । यदि सङ्ख्या ० भएको खण्डमा त्यस पछिका प्रकार्यले जस्तै शून्य उत्पादन गर्दछ ।

वाक्य संरचना

SIGN(सङ्ख्या)

सङ्ख्यासङ्ख्या जसमा सङ्ख्या सङ्केत निर्धारण गर्नु पर्दछ.

उदाहरण

यदि तपाईँंले ३.४ सङ्ख्या,प्रविष्ट गरेको खण्डमा परिणाम स्वरूप १ फर्काउँछ.

यदि सङ्ख्या -४.५ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप -१ फर्काउँदछ ।

SIN

दिएको सङ्ख्याको (कोण)को साइन फर्काउँदछ ।

वाक्य संरचना

SIN(number)

सङ्ख्या रेडियनहरूमा कोण हो ।

To return the sine of an angle in degrees, use the RADIANS function.

उदाहरण

कोण (रेडियनहरूमा) ३.१४ (Pi)को साइन ० हो ।

कोण ३.१४ (Pi) ले -१को कोसाइन फर्काउँदछ ।

SINH

सङ्ख्याको हाइपरबोलिक साइन फर्काउँदछ ।

वाक्य संरचना

SINH(number)

सङ्ख्या सङ्ख्या हो जसमा हापरबोलिक साइन गणना हुन्छ ।

उदाहरण

यदि मान -५ प्रविष्टि गरेको खण्डमा,हाइपरबोलिक मानको रूपमा -७४.२ फर्काउने छ ।

SQRT

सङ्ख्याको धनात्मक वर्गमूल फर्काउँदछ । सङ्ख्याको मान धनात्मक हुन जरुरी छ ।

वाक्य संरचना

SQRT(सङ्ख्या)

सङ्ख्या सङ्ख्या हो जसको वर्ग मूल गणना गर्नु पर्दछ ।

Number must be positive.

उदाहरण

१६को वर्गमूल ४ हुन्छ.

=SQRT(-16) returns an invalid argument error.

SQRTPI

सङ्ख्या *PIको वर्गमूल फर्काउँदछ ।

वाक्य संरचना

SQRTPI (सङ्ख्या)

Returns the positive square root of (PI multiplied by Number).

This is equivalent to SQRT(PI()*Number).

उदाहरण

=SQRTPI(2) राउन्ड गरेको मान २.५०६६२८ फर्काउँदछ ।

SUBTOTAL

उपजोडहरू गणना गर्दछ । दायराले उपजोडहरू पहिलेनै समाहित गर्दछ तिनीहरू अगाडिको गणनाहरू प्रयोजनका लागि प्रयोग गरिँदैन । यो प्रकार्य खाता भित्र फिल्टर गरिएका रेकर्डहरू लिनका लागि मात्र स्वत:फिल्टरहरू सहित प्रयोग गरिन्छ ।

वाक्य संरचना

SUBTOTAL(function; range)

प्रकार्य सङ्ख्या हो जुन दिएका प्रकार्यहरूको एउटाका लागि अडेको हुन्छ:

प्रकार्य अनुक्रमणिका

(includes hidden values)

Function index

(ignores hidden values)

प्रकार्य

1

101

औसत

2

102

गणना

3

103

COUNTA

4

104

अधिक्तम

5

105

न्यूनतम

6

106

वस्तु

7

107

STDEV

8

108

STDEVP

9

109

जोड

10

110

VAR

11

111

VARP


Use numbers 1-11 to include manually hidden rows or 101-111 to exclude them; filtered-out cells are always excluded.

दायरा दायरा हो जसमा कक्षहरू संलग्न हुन्छन् ।

उदाहरण

You have a table in the cell range A1:B6 containing a bill of material for 10 students. Row 2 (Pen) is manually hidden. You want to see the sum of the figures that are displayed; that is, just the subtotal for the filtered rows. In this case the correct formula would be:

A

B

1

ITEM

QUANTITY

2

Pen

10

3

Pencil

10

4

Notebook

10

5

Rubber

10

6

Sharpener

10


=SUBTOTAL(9;B2:B6) returns 50.

=SUBTOTAL(109;B2:B6) returns 40.

SUMIF

दिएको मापदण्डमा रहेर निर्दिष्ट कक्षहरू थप्दछ । जब तपाईँं निश्चित मान खोजी गर्नुहुन्छ यो प्रकार्य ब्राउज दायरामा प्रयोग गर्नलाई प्रयोग हुन्छ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

SUMIF(range; criteria; sum_range)

दायरा त्यो दायरा हो जसमा मापदण्ड लागू गर्नुपर्ने हुन्छ ।

मापदण्ड खोजी मापदण्ड देखाउने कक्ष हो, वा आफैमा एउटा खोजी मापदण्ड हो ।यदि मापदण्ड सूत्रमा लेखिएको छ भने, यसलाई डबल उद्धरण द्वारा घेर्नुपर्दछ ।

Sum_range दायरा हो जस मार्फत मानहरू जोड गरिन्छ ।यदि परामितिहरू नतोकिएको खण्डमा जोड गरेको दायरामा मानहरू भेटाइन्छ ।.

द्रष्टव्य प्रतिमा SUMIF supports the reference concatenation operator (~) only in the Criteria parameter, and only if the optional SumRange parameter is not given.

उदाहरण

ऋणात्मक सङ्ख्याहरू मात्र जोड्न: SUMIF(A1:A10;"<0")

=SUMIF(A1:A10;">0";B1:10) - sums values from the range B1:B10 only if the corresponding values in the range A1:A10 are >0.

See COUNTIF() for some more syntax examples that can be used with SUMIF().

SUMSQ

यदि तपाईँं सङ्ख्याहरूको (तर्कहरूको वर्गहरूको जम्मा गर्दा) वर्गहरूको जम्मा गणना गर्नलाई चाहेको खण्डमा तिनीहरूलाई पाठ फाइल भित्र प्रविष्ट गर्नुहोस्

वाक्य संरचना

SUMSQ(number 1 to 30)

सङ्ख्या १ देखि सङ्ख्या ३० ३० तर्कहरूको जोड हो जसको वर्गहरू गणना गर्नुपर्दछ ।

उदाहरण

यदि सङ्ख्याहरू २;३; र ४ सङ्ख्या १;पाठ बाकसहरूमा मा प्रविष्टि गरेको खण्डमा परिणामको रूपमा २९ फर्काउँदछ ।

TAN

दिएको कोणको स्पर्शरेखा फर्काउँदछ ।

वाक्य संरचना

TAN(number)

सङ्ख्या रेडियनमा कोण हो ।

To return the tangent of an angle in degrees, use the RADIANS function.

उदाहरण

कोण (रेडियनहरूमा) ३.१४ (Pi)को स्पर्शरेखा ० हुन्छ ।

कोण ९०ले -०.५को कोट्यान्जेन्ट फर्काउँदछ ।

TANH

सङ्ख्याको हाइपरबोलिक स्पर्श रेखा फर्काउँदछ ।

वाक्य संरचना

TANH(number)

सङ्ख्या सङ्ख्या हो जसको हाइपरबोलिक स्पर्शरेखा गणना गर्नु पर्दछ ।

उदाहरण

यदि तपाईँंले मान-५ प्रविष्टि गरेको खण्डमा प्रणालीले हाइपरबोलिक स्पर्शरेखा -१ फर्काउँदछ ।

TRUNC

ले गणना. मा निर्दिष्ट गरेको यथार्थता अनुसार सङ्ख्याहरूको दशमलब स्थानहरू हटाएर सङ्ख्या छोड्दछ ।

वाक्य संरचना

TRUNC(number; count)

सङ्ख्या सङ्ख्या हो जसमा दशमलव स्थानहरू हटाइएको हुन्छ ।

गणना दशमलब डेलिमिटर पछिको स्थानहरूको सङ्ख्या हो जुन छोड्नुपर्ने छैन ।

चेतावनी प्रतिमा The visible decimal places of the result are specified in - LibreOffice Calc - Calculate.

उदाहरण

यदि तपाईँंले सङ्ख्या ३४.५६७८ र गणना १ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप ४३.५फर्काउने छ ।

यदि तपाईँंले सङ्ख्या ३४.५६७८ र गणना १ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप ४३.५फर्काउने छ ।

जोड

कक्षहरूको दायरामा सबै सङ्ख्याहरू थप्दछ ।

वाक्य संरचना

SUM(number1; number 2; ...; number 30)

सङ्ख्या १ देखि सङ्ख्या ३० ३० तर्कहरू जसमा जोड गणना हुन्छ ।

उदाहरण

यदि सङ्ख्याहरू १;२; र ३ पाठ बाकसहरूमा २;३ र ४ सङ्ख्याहरू प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप ९ फर्काउँदछ ।

SUM(A1;A3;B5) तीनवटा कक्षहरूको जोड गणना गर्दछ । SUM (A१:E१०)ले A१ देखि E१० कक्ष दायरामा सबै कक्षहरूको जोड गणना गर्दछ ।

ANDद्वारा लिङ्कगरेको सर्तहरू दिएको आचरणमा SUM() प्रकार्य सहित प्रयोग गर्न सक्नुहुन्छ:

उदाहरण मान्दा: तपाईँंले तालिकामा बिजकहरू प्रविष्टि गरिसकेको हुन्छ । स्तम्भ A ले बिजकको मितिमान समाहित गर्दछ, स्तम्भ B ले रकम । तपाईँंले पत्ता लगाउन चाहेको सूत्र जुन तपाईँं तोकिएको माहिनाका लागि मात्र सबै रकम को जोड फर्काउन सक्नुहुन्छ । उदाहरणका लागि >१.१.९९ देखिo १.२.९९ सम्मको अवधि रकम मात्रका लागि । डेटा मानहरू सहितको दायराले A1:A4 सम्म समेट्दछ, दायराले समाहित गरेको रमकले s B1:Bमा जम्मा गर्नुपर्ने हुन्छ । . ले सुरु मिति बिजकहरूको संलग्न गराउनु पर्ने मिति १.१.९९ समाहित गराउँछ र १ २.९९ मिति जसमा लामो समयको संलग्न गरिँदैन ।

एरे सूत्रको रूपमा दिएका सूत्र प्रविष्ट गर्नुहोस्:

=SUM((A1:A40>=C1)*(A1:A40<C2)*B1:B40)

In order to enter this as an array formula, you must press the Shift+ Enter keys instead of simply pressing the Enter key to close the formula. The formula will then be shown in the Formula bar enclosed in braces.

{=SUM((A1:A40>=C1)*(A1:A40<C2)*B1:B40)}

यदि दायरा भेटेको र नभेटेको खण्डमा सूत्र सत्यमा आधारित हुन्छ जसमा तुलनाको पारिणाम १ हो । व्यक्तिगत तुलना परिणामहरू एरेको रूपमा वर्णन गरिन्छ र म्याट्रिक्स गुणन खण्डकोमा प्रयोग गरिन्छ । उदाहरणका लागि COUNTIF() को रूपमा पृथक दायरा सहित SUM() प्रकार्यलाई पनि यसरिनै प्रयोग गर्न सकिन्छ ।

वस्तु

दिएका तर्कहरूको रूपमा सबै सङ्ख्याहरू गुणन गर्दछ र गुणन फल फर्काउँदछ ।

वाक्य संरचना

PRODUCT(सङ्ख्या १ देखि ३०)

सङ्ख्या १ देखि सङ्ख्या ३० ३० तर्कहरू हुन्छन् जसमा गुणन फल गणना हुन्छ ।

PRODUCT returns number1 * number2 * number3 * ...

उदाहरण

सङ्ख्या १,२, र ३ पाठ बाकसहरूमा सङ्ख्याहरू २,३, र ४ प्रविष्टि गरेको खण्डमा परिणाम स्वरूप २४ फर्काउने छ ।