प्रकार्यहरू

डाटाबेस प्रकार्य

यो सेक्सन एउटा रेकर्डका लागि डेटाको एउटा पङ्क्तिको रूपमा सङठित डेटा सहित प्रयोग भएका प्रकार्यसँग बयान गरिन्छ ।

द्रष्टव्य प्रतिमा डाटाबेसकोटि LibreOfficeमा इन्टिग्रेट गरेको डाटाबेस सहित अस्पष्ट हुन सक्दछ । तथापि,तिनीहरू LibreOffice क्याल्कमा LibreOffice र डाटाबेसकोटि बीचमा संयोजन हुँदैन ।

उदाहरण डेटा:

प्रकार्यको व्याख्या गरिएका केही उदाहरणहरूमा दिएका डेटा प्रयोग हुन्छन् ।

दायरा A1:E10 जोको जन्म दिनको भोजमा निम्त्याईएको बच्चाहरूको सूची हो । प्रत्येक प्रविष्टिका लागि जानकारी तल दिएको छ: A स्तम्भले नाम ,B ले दर्जा त्यसपछि वर्षमा उमेर मिटरमा स्कुलको दूरी र तौल किलो ग्राममा हुन्छ ।

A

B

C

D

E

1

नाम

ग्रेड

उमेर

स्कूल सम्मको दूरी

वजन

2

Andy

3

9

150

40

3

बेट्टी

4

10

1000

42

4

चार्ल्स

3

10

300

51

5

डेनियल

5

11

1200

48

6

इभा

2

8

650

33

7

ग्रेड

2

7

300

42

8

ग्रेटा

1

7

200

36

9

ह्यारी

3

9

1200

44

10

इरिन

2

8

1000

42

11

12

13

नाम

ग्रेड

उमेर

स्कूल सम्मको दूरी

वजन

14

>600

15

16

DCOUNT

5


कक्ष B16 को सूत्र हो =DCOUNT(A1:E10;0;A13:E14)

डाटाबेस प्रकार्य परामितिहरू:

सबै डाटाबेस प्रकार्यहरूका लागि परामिति परिभाषाहरू दिएका छन् ।

डाटाबेस परिभाषित कक्ष दायरा डाटाबेस हो ।

DatabaseField specifies the column where the function operates on after the search criteria of the first parameter is applied and the data rows are selected. It is not related to the search criteria itself. For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

खोजी दायराखोजी दायरा समावेश कक्ष दायरा हो । यदि तपाईँंले एउटा पङ्क्तिमा पृथक दायरा लेख्नुभयो भने तिनीहरू ANDद्वारा जोडिन्छन ।

उस्तै प्रविष्टिहरू खोज्दा LibreOffice क्याल्क ले कसरी व्यवहार गर्दछ भनेर परिभाषित गर्न उपकरणहरू - विकल्प - LibreOffice क्याल्क - गणना गर्नुहोस् रोज्नुहोस्.

See also the Wiki page about Conditional Counting and Summation.

DAVERAGE

DAVERAGE ले सबै पङ्क्तिहरू (डाटाबेस रेकर्डहरू)मा सबै कक्षहरू (फाँटहरू)को मानहरूको औसत फर्काउँछ जसले निर्दिष्ट खोजी मापण्डमा मिलाउँदछ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DAVERAGE(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्) उही उमेरका सबै बच्चाहरूको औसत तौल पत्तालगाउनलाई B16मा दिएका सूत्र प्रविष्ट गर्नुहोस् ।

=DAVERAGE(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४मा, उमेरको तल,७,८,९ र त्यसै गरी एक पछि अर्को प्रविष्ट गर्नुहोस् । एउटै उमेरमा देखापरेका सबै बच्चाको औसत तौल ।

DCOUNT

DCOUNTले डाटाबेसमा पङ्क्तिहरू (रेकर्डहरू)को सङ्ख्या गणना गर्दछ जुन निर्दिष्ट खोजी मापदण्ड मिलाउँदछ र सङ्ख्यात्मक मानहरू समाहित गराउँदछ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DCOUNT(डाटाबेस; डाटाबेस फाँट; खोजी माप दण्ड)

If the DatabaseField argument is omitted, DCOUNT returns the count of all records that satisfy Criteria. For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्), हामी यो जान्न चाहन्छौ कि कति केटाकेटिका लागि विद्यालयको यात्रा ६०० मिटर भन्दा टाढा छ । यो परिणाम कक्ष B16 क्रमबद्ध गर्न सकिन्छ । कक्ष B16मा कर्सर सेट गर्नुहोस् । B16मा =DCOUNT(A1:E10;0;A13:E14)सूत्र प्रविष्ट गर्नुहोस् । प्रकार्य विजार्ड ले दायराहरू आगतमा तपाईँंलाई मद्दत गर्दछ ।

डाटाबेस मूल्याङ्कन गर्नुपर्ने डेटाको दायरा हो,यो केस A1:E10मा यसको हेडरमा समावेश हुन्छ । यो केसमा डाटाबेस भरी डाटाबेस फाँट खोजी दायरा का लागि स्तम्भ निर्दिष्ट गर्दछ ।खोजी दायरा दायरा हो जहाँ तपाईँं खोजी परामितिहरू प्रविष्टि गर्न सक्नुहुन्छ: A13:E14 यो केस मा ।

उमेरको ७ वर्ष भन्दा माथि दोस्रो दर्जामा कति केटा केटी छन् भन्ने बुझाउन D14मा >६०० कक्ष प्रविष्ट गर्नुहोस् र कक्ष B14 मा तल्लो दर्जा "2" प्रविष्ट गर्नुहोस् र बायाँमा कक्ष C14मा >७ प्रविष्ट गर्नुहोस् । २ परिणाम हो । दुई केटा केटी दोस्रो दर्जामा पर्दछन उमेर ७ वर्ष भन्दा माथि हुन्छ । दुवै दायराको रूपमा एउटै पङ्क्ति पर्दछ तिनीहरू ANDद्वारा संयोजन गरिन्छ ।

DCOUNTA

DCOUNTA डाटाबेसमा पङ्क्तिहरू (रेकर्डहरू)को सङ्ख्या गणना गर्दछ जसमा निर्दिष्ट खोजी शर्तहरू मिलाउँदछ र सङ्ख्यात्मक र वर्ण सङ्ख्यात्मक मानहरू समाहित गराउँदछ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DCOUNTA(डाटाबेस;डाटाबेस फाँट; खोजी मापदण्ड)

If the DatabaseField argument is omitted, DCOUNTA returns the count of all records that satisfy Criteria. For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

उपरोक्त उदाहरण अनुसार (कृपया माथि बेर्नुहोस्), तपाईँ त्यो बच्चाहरूको सङ्ख्या खोजी गर्न सक्नुहुन्छ जसको नाम एउटा ई वा पछि आउने अक्षरबाट सुरु हुन्छ । B16 मा पढ्नका लागि =DCOUNTA(A1:E10;0;A13:E14) सूत्र सम्पादन गर्नुहोस् । पुरानो खोजी मापदण्ड मेट्नुहोस् र फाँट A14 मा >=E under Name प्रविष्टि गर्नुहोस् । नतिजा ५ हो । यदि तपाईँ अहिले पङ्क्ति ८ मा ग्रिटाका लागि सबै सङ्ख्या मानहरू मेट्नुहुन्छ भने, नतिजा ४ मा परिवर्तन हुन्छ । गणनामा समावेश भएको पङ्क्ति ८ लामो समय सम्मका लागि होइन किन भने यसले कुने मानहरू समाविष्ट गर्दैन । नाम ग्रिटा पाठ हो, मान होइन ।

DGET

DGET डाटाबेसमा सान्दर्भित कक्षको सामग्रीहरू फर्काउँदछ, जसमा निर्दिष्ट खोजी दायराहरू मिलाउँदछ । त्रुटिको केसमा प्रकार्यले कि नभेटिएको पङ्क्तिका लागि#VALUE! कि एकभन्दा बढी कक्षमा भेटिएको Err502 फर्काउँदछ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DGET(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया,माथि स्क्रोल गर्नुहोस्), एउटा बच्चा कुन दर्जामा पर्दछ हामीले निर्धारण गर्न सकिन्छ जसको नाम कक्ष A14 मा प्रविष्टि गरिन्छ । सूत्र कक्ष B16 मा प्रविष्टि गरिन्छ अघिल्लो उदाहरणबाट थोरै फरक पाइन्छ किनभने एउटा स्तम्भ (एउटा डाटाबेस फाँटमा) मात्र डाटाबेस फाँटका लागि प्रविष्टि गर्न सकिन्छ । तलको सूत्र प्रविष्ट गर्नुहोस्:

=DGET(A1:E10;"Grade";A13:E14)

A14मा फ्रयाङ्क नाम प्रविष्टि गराउनुहोस्, र परिणाम २ देख्नुहुन्छ । फ्रयाङ्क दोस्रो स्तरमा देख्नुहुन्छ । "Grade" को सट्टामा "Age" प्रविष्ट गर्नुहोस् र तपाईँले फ्रयाङ्कको आयु पाउनुहुन्छ ।

अथवा कक्ष C14मा मात्र मान ११ प्रविष्ट गर्नुहोस् यो पङ्क्तिमा अरू प्रविष्टिहरू मेट्नुहोस् । तल दिएको अनुसार B16मा सूत्र सम्पादन गर्नुहोस् ।

=DGET(A1:E10;"Name";A13:E14)

अर्को दर्जाको सट्टामा नाम क्वेरी गरिन्छ । उत्तर एक पटक देखा पर्दछ जसामा बच्चा ११ वर्षमात्र पुगेको हुन्छ ।

DMAX

DMAXले डाटाबेस (सबै रेकर्डहरू) मा कक्ष (फाँट)को अधिकतम सामग्री फर्काउँदछ जसले निर्दिष्ट खोजी अवस्थाहरू मिलाउँदछ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DMAX(डाटाबेस डाटाबेस फाँट, खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्) तौलिएका प्रत्येक स्तरमा कतिसम्म भारयुक्त बच्चा छन् भन्ने कुरा पत्ता लगाउनलाई B16मा दिएका सूत्र प्रविष्ट गर्नुहोस् ।

=DMAX(A1:E10;"तौल";A13:E14)

तल्लो 'स्तर', १,२,३, र त्यसरिनै, एक पछि अर्को गर्दै प्रविष्टि गर्नहोस्, स्तर सङ्ख्या प्रविष्टि गरिसके पछि ती स्तरमा देखापरेको सबैभन्दा गह्रौँ बच्चाको तौल ।

DMIN

DMIN ले डाटाबेस मा कक्ष (फाँट) को न्यूनतम सामग्री फर्काउँदछ जसले निर्दिष्ट खोजी मापदण्ड मिलाउँदछ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DMIN(डाटाबेस; डाटाबेस फाँट खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको उदाहरणमा (कृपया माथि स्क्रोल गर्नुहोस्) प्रत्येक स्तरमा बच्चाहरूका लागि स्कुल सम्मको सबभन्दा छोटो दूरी पत्ता लगाउन B16मा दिएका सूत्र प्रविष्ट गर्नुहोस् ।

=DMIN(A1:E10;"स्कुलको दुरी";A13:E14)

१४ पङ्क्तिमा, तल्लो स्तर, १,२,३ र त्यसरिनै एक पछि अर्को प्रविष्टि गराउनुहोस् । प्रत्येक स्तरको उपस्थिति गराउनका लागि स्कुल सम्मको सबभन्दा छोटो दूरी ।

DPRODUCT

DPRODUCT ले डेटा दायराको बहुविध सबै कक्षहरू जहाँ कक्ष सामग्रीहरूले खोजी दायरामा मिलाउँदछन ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DPRODUCT(डाटाबेस डाटाबेस फाँट खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

जन्मदिनको पार्टीसँग माथिको (स्क्रोल माथि, कृपया)को उदाहरणमा, त्यहाँ यो प्रकार्यको कुनै अर्थयुक्त अनुप्रयोग छैन ।

DSTDEV

DSTDEV नमूनामा आधारित जनसङ्ख्याको स्ट्याण्डर्ट डेभिएसन गणना गर्दछ । डाटाबेस स्तम्भमा सङ्ख्याहरू प्रयोग गर्दा ती दिएका सर्तहरू मिल्नु पर्दछ । रेकर्डहरू डेटाको नमूनाको रूपमा वर्णन गरिन्छ । तिनीहरूको अर्थ जसमा उँदारणमा केटाकेटीले सबै केटाकेटीको क्रस सेक्सन प्रदर्शन गर्दछ । द्रष्टव्य गर्नुहोस् जसले प्रदर्शित परिणाम एक हजार भन्दा तलको नमूनाबाट परिणाम पत्ता लगाउन सक्तैन ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DSTDEV(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

उदाहरणमा (स्क्रोल माथि, कृपया) उही उमेरका बच्चाहरूका लागि स्कुल सम्मको सबभन्दा छोटो दूरी पत्तालगाउनलाई B16मा दिएका सूत्र प्रविष्ट गर्नुहोस् ।

=DSTDEV(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४ मा , उमेरको तल ७,८,९ र त्यसरी नै एक पछाडि अर्को गर्दै प्रविष्ट गर्नुहोस् । परिणामले यो उमेरका सबै केटाकेटीको तौलको स्ट्याण्डर्ड डेभिएसन देखाएको हुन्छ ।

DSTDEVP

DSTDEVP ले डेटा दायराको सबै कक्षहरूमा आधारित जनसङ्ख्याको स्ट्याण्डर्ड डेभिएसन गणना गर्दछ जुन खोजी दायराहरूमा मिल्छ ।उदाहरणबाट रेकर्डहरू सबै जनसङ्ख्याको रूपमा वर्णन गरिन्छ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DSTDEVP(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

जोको जन्म दिनको पार्टी (कृपया, माथि स्क्रोल गर्नुहोस्) मा उही उमेरका सबै केटाकटीका लागि तौलको स्ट्याण्डर्ड डेभिएसन पत्ता लगाउन B16मा दिएको सूत्र -प्रविष्ट गर्नुहोस्:

=DSTDEVP(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४मा उमेरको तल ७,८,९,र त्यसपछि अरू त्यसरिनै एक पछि अर्को प्रविष्ट गर्नुहोस् । सबै एउटै उमेर भएका केटाकेटीका लागि तौलको परिणाम स्ट्याण्डर्ड डेभिएसन हुन्छ जसको तौल जाँच गरिएको हुन्छ ।

DSUM

DSUM ले सबै पङ्क्तिहरू(रेकर्डहरू)मा डाटाबेस फाँटमा सबै कक्षहरूको जम्मा फर्काउँदछ जसले निर्दिष्ट खोजी दायरा मिलाउँदछ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DSUM(डाटाबेस;डाटाबेस फाँट;खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

दोस्रो दर्जामा रहेका केटाकेटी जोजको जन्मदिनको पार्टी (कृपया, माथि स्क्रोल गर्नुहोस्)मा सबै केटाकटीको विद्यालयमा जोडिएको दूरीको लम्बाइ पत्तालगाउन B16मा तल दिइएको सूत्र प्रविष्ट गर्नुहोस्:

=DSUM(A1:E10;"स्कुल सम्मको दूरी";A13:E14)

"Grade"को तल १४ पङ्क्तिमा "2" प्रविष्ट गर्नुहोस् । सबै केटाकेटीको विद्यालयको दूरीहरूको जोड (१९५०) जो दोस्रो दर्जामा प्रदर्शन गरिन्छ ।

DVAR

DVAR सबै रेकर्डहरूमा डाटाबेस फाँटको सबै कक्षहरूको भ्यारियन्स फर्काउँदछ जसमा निर्दिष्ट खोजी दायरा मिल्छ । उदाहरणबाट रेकर्डहरू डेटाको नमूनाको रूपमा वर्णन गरिन्छ । एक हजार भण्दा कमको नमूना जनसङ्ख्याबाट प्रदर्शित परिणाम पत्ता लगाउन सकिँदैन ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DVAR(डाटाबेस; डाटाबेस फाँट; खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

माथिको (कृपया, माथि स्क्रोल गर्नुहोस्) उदाहरणको एउटै उमेरका सबै केटाकेटीको तौलको भ्यारियन्स पत्तालगाउन, B16 तल दिएको सूत्र प्रविष्ट गर्नुहोस्:

=DVAR(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४मा उमेरको तल ७,८,९,र त्यसपछि अरू त्यसरिनै एक पछि अर्को प्रविष्ट गर्नुहोस् । तपाईँं यो उमेरका सबै बच्चाहरूका लागि तौल मानहरूको भेरियन्स परिणामको रूपमा देख्न सक्नुहुन्छ ।

DVARP

DVARP सबै रेकर्डहरूमा डाटाबेस फाँटमा सबै मानहरूको भ्यारियन्स गणना गर्दछ जसमा निर्दिष्ट खोजी दायरा मिलाउँदछ । उदाहरणमा भएका रेकर्डहरू सम्पूर्ण जनसङ्ख्याको रूपमा वर्णन गरिन्छ ।

खोजले regular expressions. You can enter "all.*" लाई सहायता गर्दछ,उदाहरणका लागि कुनै क्यारेक्टरबाट पछ्याईएको "all" को पहिलो क्षेत्र पत्ता लगाउनका लागि।यदि तपाईँंले नियमित अभिव्यक्ति भएको पाठ खोज्न चाहनुहुन्छ भने तपाईँंले हरेक क्यारेक्टर सँग \ क्यारेक्टर लाई अग्रगामि गर्नुपर्दछ। तपाईँंले नियमित अभिव्यक्तिTools - Options - LibreOffice Calc - Calculate.

वाक्य संरचना

DVARP(डाटाबेस; डाटाबेस; फाँट खोजी मापदण्ड)

For the DatabaseField parameter you can enter a reference to a header cell or a number to specify the column within the Database area, starting with 1. To reference a column by means of the literal column header name, place quotation marks around the header name.

उदाहरण

जोको जन्मदिनको पार्टी (कृपया, माथि स्क्रोल गर्नुहोस् )मा उही उमेरको सबै बच्चाहरूका लागि तौलको भ्यारियन्स पत्तालगाउन B16मा तल दिएको सूत्र प्रविष्ट गर्नुहोस्:

=DVARP(A1:E10;"तौल";A13:E14)

पङ्क्ति १४ मा उमेरको तल ७,८,९ र अरू यसैगरि एक पछाडि अर्को प्रविष्ट गर्नुहोस् । यो उमेरको सबै केटाकेटीहरूका लागि तौल मानहरूको भ्यारियन्स जोजको जन्मदिनको पार्टीमा उपस्थितिहरूको हाजिरीको हो ।